Logo

२०८२ चैत्र १५ गते आइतवार

२०८२ चैत्र १५ गते आइतवार

दसैँबाट सञ्चालनको तयारीमा रहेको नागढुङ्गा सुरुङमार्गको उपभोक्ता दस्तुर निर्धारण

दसैँबाट सञ्चालनको तयारीमा रहेको नागढुङ्गा सुरुङमार्गको उपभोक्ता दस्तुर निर्धारण


  • 3.1K
    Shares

    • images
    दसैँबाट सञ्चालनको तयारीमा रहेको नागढुङ्गा सुरुङमार्गको उपभोक्ता दस्तुर निर्धारण

    काठमाडौं । आगामी दसैँबाट सञ्चालनको तयारीमा रहेको नागढुङ्गा सुरुङमार्गको उपभोक्ता दस्तुर निर्धारण भएको छ। 

    यही साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर निर्धारण गरेको हो। नागढुङ्गा सुरुङमार्ग हुँदै गुड्ने कार र भ्यानहरूको काठमाडौं आउँदा ६५ र जाँदा ६० रुपैयाँ शुल्क तर्नुपर्ने छ।

    त्यसैगरि मिनी बस र ट्रकको काठमाडौं आउँदा ११५ र जाँदा ८० रुपैयाँ तिर्नुपर्ने छ। बसरट्रकलाई भने काठमाडौं आउँदा २६० र जाँदा २०० सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ।

    भारी उपकरण काठमाडौं आउँदा ६०० र जाँदा २५० शुल्क मन्त्रिपरिषद्ले निर्धारण गरेको छ।

    प्रकाशित मिति :श्रावण २९ २०८२ बिहिवार - १३:०७:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij