Logo

२०८२ चैत्र १५ गते आइतवार

२०८२ चैत्र १५ गते आइतवार

एसइईको ग्रेड वृद्धि परीक्षामा घटे झन्डै २० प्रतिशत विद्यार्थी

एसइईको ग्रेड वृद्धि परीक्षामा घटे झन्डै २० प्रतिशत विद्यार्थी


  • 1.0K
    Shares

    • images
    एसइईको ग्रेड वृद्धि परीक्षामा घटे झन्डै २० प्रतिशत विद्यार्थी

    माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि परीक्षामा सहभागी हुने परीक्षार्थीको सङ्ख्या घटेको छ ।

    यसअघि असार १३ गते प्रकाशित भएको नतिजामा अनुत्तीर्ण भएका परीक्षार्थीका लागि राष्ट्रिय परीक्षा बोर्डले साउन २९ गतेदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्दै छ । बोर्डका अनुसार उक्त नतिजाबाट एक लाख ६७ हजार जना परीक्षामा अनुत्तीर्ण अर्थात् नन ग्रेडेड समूहमा परेका थिए ।

    सोही विद्यार्थीका लागि ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्न लागिएको हो तर परीक्षाका लागि योग्यमध्ये जम्मा एक लाख ४२ हजार ८५३ जनाले मात्रै परीक्षामा सहभागी हुन फाराम भरेको बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) टुकराज अधिकारीले जानकारी दिए । गोरखापत्रमा खबर छ । 

    प्रकाशित मिति :श्रावण २९ २०८२ बिहिवार - ०७:५०:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij