Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

उच्च अदालतका २७ जना न्यायाधीशले लिए शपथ

उच्च अदालतका २७ जना न्यायाधीशले लिए शपथ


  • 652
    Shares

    उच्च अदालतका २७ जना न्यायाधीशले लिए शपथ
    images

    काठमाडौं । उच्च अदालतमा सिफारिस भएका २७ जना न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन् । 

    बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंहको उपस्थितिमा उनीहरूले उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरसमक्ष शपथ लिएका हुन् । 

    जिल्ला न्यायाधीशबाट १६ जना उच्चका लागि सिफारिसमा परेका थिए भने कानुन व्यवसायीबाट ६ जनाको नाम सिफारिसमा परेका थिए ।

     न्याय सेवाबाट ५ जनाको नाम नियुक्तिका लागि सिफारिस भएका थिए । अब उनीहरू एक महिना तालिम लिएर त्यसपछि मात्र कार्यक्षेत्रमा खटिनेछन् ।

    प्रकाशित मिति :श्रावण २८ २०८२ बुधवार - १२:१३:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij