Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने


  • 652
    Shares

    प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । 

    प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने कार्यक्रम तय भएको उनका प्रेस विज्ञ रामशरण बजगाईँले जानकारी दिएका छन् । 
     
    प्रधानमन्त्रीले आफ्नो विदेश भ्रमण र समसामयिक राजनीतिका बारेमा धारणा राख्ने बजगाईँले जानकारी दिएका हुन् । 

     

     

    प्रकाशित मिति :श्रावण २८ २०८२ बुधवार - ११:३३:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij