२०८२ श्रावण ३१ गते शनिवार
काठमाडौं । समुद्र सतहदेखि पाँच हजार मिटर उचाइमा रहेको ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाको लोदेन क्षेत्रमा फेला परेको माइकोपिला । माइकोपिला अन्य बोटविरुवा तथा घाँसपात समेत नहुने उच्च हिमाली क्षेत्रमा मात्र पाइन्छ । माइकोपिला बहुउपयोगी जडिबुटी समेत हो । तस्बिर: दिलकुमार लिम्बू/रासस
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij