Logo

२०८२ चैत्र १५ गते आइतवार

२०८२ चैत्र १५ गते आइतवार

बडीमालिका दर्शनपछि फर्कँदा लडेर ज्यान गुमाएका दुई जनाको शव तीन दिनपछि उद्धार

बडीमालिका दर्शनपछि फर्कँदा लडेर ज्यान गुमाएका दुई जनाको शव तीन दिनपछि उद्धार

  • 1.5K
    Shares

    • images
    बडीमालिका दर्शनपछि फर्कँदा लडेर ज्यान गुमाएका दुई जनाको शव तीन दिनपछि उद्धार

    काठमाडौं । बाजुराको बडिमालिका मन्दिरमा पूजा गरेर फर्कने क्रममा लडेर मृत्यु भएका दुई जनाको शव तीन दिनपछि आज उद्धार भएको छ ।

    काठमाडौंको गोकणेश्वर नगरपालिका-५ का ५२ वर्षीय विप्लव ओझा र बर्दियाको ठाकुर बाबा नगरपालिका-४ का ७५ वर्षीय डिल्लीराज घोडासैनीको मृत्यु भएको थियो ।

    गत २२ र २३ गते लडेर मृयु भएका उनीहरूको शव आज आइतबार नाटेश्वरी मन्दिर क्षेत्र दुधदिल्ली गैरा भन्ने स्थानबाट नेपाली सेनाको हेलिकप्टबाट सुर्खेत लगिएको छ ।

    प्रकाशित मिति :श्रावण २५ २०८२ आइतवार - १६:३९:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij