Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

तुर्कमेनिस्तानबाट फर्कदै प्रधानमन्त्री ओली, आज राति स्वदेश आइपुग्ने

तुर्कमेनिस्तानबाट फर्कदै प्रधानमन्त्री ओली, आज राति स्वदेश आइपुग्ने


  • 1.1K
    Shares

    तुर्कमेनिस्तानबाट फर्कदै प्रधानमन्त्री ओली, आज राति स्वदेश आइपुग्ने

    काठमाडौं । तुर्कमेनिस्तान भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेशका लागि प्रस्थान गरेका छन्। 

    उनको सचिवालयका अनुसार तुर्कमेनिस्ताको आवाजामा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी भएर उनी स्वदेश फर्कने क्रममा आज दुबई प्रस्थान गरेका हुन्। 

    प्रस्थान गर्ने बेला प्रधानमन्त्री ओलीलाई त्यहाँको अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समयअनुसार बिहान ८:३० बजे तुर्कमेनिस्तान सरकारका उपप्रधानमन्त्री लगायतले बिदाइ गरेका थिए। 

    प्रधानमन्त्री ओली दुबई हुँदै आज राति ११:५ बजे नेपाल आइपुग्ने कार्यक्रम छ।

    प्रकाशित मिति :श्रावण २३ २०८२ शुक्रवार - ०९:२९:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij