Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

गायक पशुपति शर्मा सवार कार दुर्घटना

गायक पशुपति शर्मा सवार कार दुर्घटना


  • 1.1K
    Shares

    गायक पशुपति शर्मा सवार कार दुर्घटना

    काठमाडौं ।  गायक पशुपति शर्मा सवार कार दुर्घटनामा परेको छ।

    ग १ च ४१७१ नम्बरको कार पोखराबाट  वालिङ जाँदै गरेको  सिद्दार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका-२ मा कल्भर्टमा ठोक्किएर दुर्घटना भएको हो।

    आज (बुधबार) दिउँसो भएको दुर्घटनामा गायक शर्माको देब्रे हातमा चोट लागेको छ।  चार जना घाइते भएका छन्। कारमा सवार अन्य पनि सामान्य घाइते रहेको प्रहरीले जानकारी दिएको छ।

    प्रकाशित मिति :श्रावण २१ २०८२ बुधवार - १५:०९:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij