Logo

२०८२ चैत्र १४ गते शनिवार

२०८२ चैत्र १४ गते शनिवार

शेयर बजार दोहोरो अंकले बढ्यो, पाैने ११ अर्बमा खुम्चियाे काराेबार

शेयर बजार दोहोरो अंकले बढ्यो, पाैने ११ अर्बमा खुम्चियाे काराेबार


  • 1.7K
    Shares

    • images
    शेयर बजार दोहोरो अंकले बढ्यो, पाैने ११ अर्बमा खुम्चियाे काराेबार

    काठमाडौं । साताको दोस्रो कारोबारको सोमबार शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । 

    आज शेयर बजार नेप्से परिसचक १६.६५ अंकले बढेर २,८७५ को बिन्दमा कायम भएकोछ । आजको दिन १४० कम्पनीको शेयर मुुल्य बढेको छ भने ११० कम्पनीको शेयर मुल्य घटेको छ ।

    आज दिनभरिमा ३२५ कम्पनीको २ करोड ७१ लख ६९ हजार ७५५ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ८२ करोडमाथिको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स कम्पनीको ५५ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ४३ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

    प्रकाशित मिति :श्रावण १९ २०८२ सोमवार - १५:०१:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij