२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । साताको पहिलो दिन आइतबार प्रि ओपनिङ्ग सेसनमा नेप्से १६.७१ अंकले बढेको छ । यससँगै नेप्से २६२७.८२ अंकमा पुगेको छ ।
नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ३९ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये २५ कम्पनीको शेयरमूल्य बढेको छ भने ८ कम्पनीको शेयरमूल्य घटेको छ । ६ कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस समयमा ३९ कम्पनीका ९ हजार ३३२ कित्ता शेयर ६१ लख ९७ हजार ३० रुपैयाँमा खरीद बिक्री भएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij