Logo

२०८२ चैत्र ११ गते बुधवार

२०८२ चैत्र ११ गते बुधवार

निजी विद्यालयलाई कम्पनी वा गुठीमा सञ्चालन गर्न दिने प्रस्ताव पारित

निजी विद्यालयलाई कम्पनी वा गुठीमा सञ्चालन गर्न दिने प्रस्ताव पारित


  • 1.7K
    Shares

    • images
    निजी विद्यालयलाई कम्पनी वा गुठीमा सञ्चालन गर्न दिने प्रस्ताव पारित

    काठमाडौं ।  शिक्षा समितिले निजी विद्यालयको विषय टुङ्गो लगाएको छ। समितिका सभापति अम्मरबहादुर थापाले गरेको प्रस्ताव बैठकले पारित गरेको छ। 

    निजी विद्यालय सेवामुलक, लोककल्याणकारी र गैरनाफामुलक बनाएर जाने गरी सञ्चालन गर्ने विषय सर्वसम्मतिबाट पारित भएको छ । 

    अब विद्यालय शिक्षा विधेयकमा निजी विद्यालय सञ्चालन कम्पनी मार्फत वा गुठीमा जान सकिने व्यवस्था गर्न लागिएको छ ।  बैठकले गुठीमार्फत सञ्चालन हुने निजी विद्यालयको हकमा विभिन्न सहुलियत दिने प्रस्ताव पारित गरेको छ ।

    प्रकाशित मिति :आषाढ १३ २०८२ शुक्रवार - १५:२०:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij