Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

नौलिंग भद्रकाली जात्रा गाम्चा चुनिखेल बुढानीलकण्ठमा मनाइदै

नौलिंग भद्रकाली जात्रा गाम्चा चुनिखेल बुढानीलकण्ठमा मनाइदै


  • 1.8K
    Shares

    नौलिंग भद्रकाली जात्रा गाम्चा चुनिखेल बुढानीलकण्ठमा मनाइदै
    images

    काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वडा नं १३ मा बैशाख २७ गते त्रयोदशी अर्थात् बचलाथ्व त्रयोदशीदेखि ६ दिन सम्म मनाइने श्री नौलिंग (नौलिङ्गेश्वरी) भद्रकाली जात्रामा आज सिन्दुर जात्रा गरी तीन दिदीबहिनी (तुपेक भद्रकाली, चपली भद्रकाली, चुनीखेल भद्रकाली) र गणेशको खटसहित नगरपरिक्रमा गरिएको छ ।

    काठमाडौं उपत्यकाको प्राचीन एवं सबैभन्दा पुरानो कालीमन्दिरमध्येको एक मानिने नौलिंग (नौलिङ्गेश्वरी) मन्दिरको यो जात्रा पनि प्राचीन जात्रामध्येको एक हो । यस जात्राको पहिलो दिन नौलिङ्गेश्वरीमन्दिरमा पञ्चबलि दिने गरिन्छ ।

    तीन दिदीबहिनी (तुपेक भद्रकाली, चपली भद्रकाली, चुनीखेल भद्रकाली) र गणेशको खट सहित टुसाल, गाम्चा, शापाटार, चपली र चुनिखेल क्षेत्र परिक्रमा गरिन्छ ।

    12.JPG

     

    naulinga0.jpg

    प्रकाशित मिति :बैशाख ३० २०८२ मंगलवार - १४:१६:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij