Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

पत्रकारहरुलाई बालुवाटार प्रवेशमा रोक लगाइयो

पत्रकारहरुलाई बालुवाटार प्रवेशमा रोक लगाइयो


  • 8.2K
    Shares

    पत्रकारहरुलाई बालुवाटार प्रवेशमा रोक लगाइयो

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकको समाचार संकलनका लागि पुगेका पत्रकारलाई बालुवाटार प्रवेशमा रोक लगाइएको छ । 

    सञ्चारकर्मीहरुलाई प्रहरीले सुरक्षाका कारण देखाउँदै बालुवाटार प्रवेशमा रोक लगाएको हो । बालुवाटारमा प्रवेश नदिइएपछि सञ्चारकर्मीहरुले विरोध गरेका छन् ।

    आफूहरुलाई बालुवाटारले अपमान गरेका भन्दै उनीहरुले अब सडकबाटै रिर्पोटिङ गर्ने भन्दै बालुवाटारको प्रेसविरोधी हर्कतको कडा विरोध गरेका छन् ।
     

     

    प्रकाशित मिति :मंसिर १६ २०७७ मंगलवार - १५:५८:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij