Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

नेपाल आईपुगिन् देवि प्रतिभा, १४ दिनसम्म पोखरामा कथा वाचन गर्ने यसरी गरियो स्वागत

नेपाल आईपुगिन् देवि प्रतिभा, १४ दिनसम्म पोखरामा कथा वाचन गर्ने यसरी गरियो स्वागत


  • 1.4K
    Shares

    नेपाल आईपुगिन् देवि प्रतिभा, १४ दिनसम्म पोखरामा कथा वाचन गर्ने यसरी गरियो स्वागत
    images

    काठमाडौं । कथा वाचिका देवी प्रतिभा नेपाल आएकी छिन् । उनी गण्डकी शत कुण्डीय गायत्री कोटिहोमका लागि पोखरा आइपुगेकी हुन् ।

    देवी प्रतिभाले आज पोखरा महानगरपालिका १७ मा आयोजित ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोममा समुद्घाटन गर्ने आयोजक मानवसेवा फाउन्डेसनका संस्थापक विजय कृष्ण मूर्तिले जानकारी दिए । 

    देवी प्रतिभाको टिममा २५ जना सदस्य रहेका छन् । उनको टिममा पहिला जस्तै सुरक्षा गार्ड र आफ्नै बाद्ययबादनको समूह समेत रहेको बताइएको छ ।

    उनले  कोटिहोममा १४ दिनसम्म कथा वाचन गर्नेछिन् । त्यस्तै  शितकृष्ण महाराजजी पनि यतिबेला पोखरामा छन् । हिजो पोखरा आइपुगेका उनले  देवी प्रतिभाको कथा वाचन समुद्घाटन कार्यक्रममा पनि प्रवचन दिने कार्यक्रम रहेको बताइएको छ ।

     

    प्रकाशित मिति :बैशाख ५ २०८२ शुक्रवार - १०:५७:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij