Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

उपसचिवको लिखित परीक्षामा १२ जना उत्तीर्ण (सूचीसहित)

उपसचिवको लिखित परीक्षामा १२ जना उत्तीर्ण (सूचीसहित)


  • 1.2K
    Shares

    उपसचिवको लिखित परीक्षामा १२ जना उत्तीर्ण (सूचीसहित)

    काठमाडौ । लोकसेवा आयोगले प्रशासन र लेखका समूहको उपसचिवका लागि लिएको लिखित परीक्षामा १२ जना उत्तीर्ण भएका छन् । लोकसेवाले ५ जनाको सिटका लागि लिएको परीक्षामा १२ जनालाई उत्तीर्ण गराएको हो । 

    परीक्षामा ६८७ जना सहभागी भएकोमा १२ जना उत्तीर्ण भएको आयोगले आज प्रकाशित गरेको सूचनामा उल्लेख छ । लिखित परीक्षामा पास भएकाहरूको वैशाख २४ र २५ गते अन्तर्वार्ता हुने पनि सूचनामा उल्लेख छ ।

    1.jpg

    2.jpg

    प्रकाशित मिति :चैत्र २६ २०८१ मंगलवार - १४:०७:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij