Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

प्रि ओपन सेसनमा १६.७३ अंकले बढ्यो नेप्से, ४८ कम्पनी कारोबारमा

प्रि ओपन सेसनमा १६.७३ अंकले बढ्यो नेप्से, ४८ कम्पनी कारोबारमा


  • 9.4K
    Shares

    प्रि ओपन सेसनमा १६.७३ अंकले बढ्यो नेप्से,  ४८ कम्पनी कारोबारमा

    काठमाडौँ । साताको दास्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १६.७३ अंक बढेको छ । अघिल्लो कारोबार दिन अर्थात आइतबार ३५.८९ अंकले घटेर २६९९.५१ विन्दुमा बन्द भएको थियो ।

    यस दिन सो सेसनमा १६.७३ अंक बढेर २७१६.२४ विन्दुमा पुगेको हो । सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.३४ अंक बढेको छ ।

    यस दिन प्रि ओपन सेसनमा ४८ कम्पनीको १ करोड ९५ लाख २८ हजार ६५६ रुपैयाँ बराबरको कित्ता शेयर खरिदबिक्री भएको छ । जसमध्ये ३० कम्पनीको शेयर मूल्य बढेको छ भने ८ कम्पनीको शेयर मूल्य घटेको छ । बाँकी १० कम्पनीको शेयर मूल्य सो सेसनमा स्थिर रहेको छ ।

    प्रकाशित मिति :बैशाख ६ २०७८ सोमवार - ११:३४:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij