Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३ जना संचालकहरु निर्वाचित भई पदबहाली

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३ जना संचालकहरु निर्वाचित भई पदबहाली


  • 2.2K
    Shares

    नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३ जना संचालकहरु निर्वाचित भई पदबहाली

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २५औं वार्षिक साधारण सभाको निर्णयानुसार स्थगन रहेको सर्वसाधारण शेयरधनीहरु (समूह ख) को संचालक निर्वाचन सम्बन्धी बाँकी कार्यक्रम २०८१ चैत्र २ गते होटल भिष्वा, बीरगंजमा सम्पन्न हुँदा श्री बिमल प्रसाद ढकाल, श्री कृष्णराज लामिछाने र श्रीमती शर्मिला श्रेष्ठ महर्जन संचालक सदस्यको पदमा निर्वाचित भएका छन् ।

    साथै, निर्वाचन सम्पन्न भए पश्चात् आज मिति २०८१/१२/२ गते बसेको कम्पनी संचालक समितिको ३९३औं बैठकमा बीमा ऐन, २०७९ बमोजिम नवनिर्वाचित ३ जना संचालक सदस्यहरुले अध्यक्ष श्री गोविन्द लाल संघईबाट सपथ ग्रहण गरी पदबहाली गरेको बताइएको छ ।

     

    प्रकाशित मिति :चैत्र ३ २०८१ आइतवार - १५:१५:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij