Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रि ओपन सेसनमा नेप्से साढे २४ अंक बढ्यो

प्रि ओपन सेसनमा नेप्से साढे २४ अंक बढ्यो


  • 9.6K
    Shares

    प्रि ओपन सेसनमा नेप्से साढे २४ अंक बढ्यो

    साताको पहिलो कारोबारको दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २४ अंक बढेको छ ।

    अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार २०.६१ अंक बढेर २७३५.४० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २४.५१ अंक बढेर २७५९.९० विन्दुमा पुगेको हो । सो सेसनमा सेन्सेटिभ इण्डेक्स ४.८५ अंक बढेको छ ।

    यस दिन प्रि ओपन सेसनमा ६५ कम्पनीको ३ करोड १९ लाख ५ हजार २८७ रुपैयाँ बराबरको कित्ता शेयर खरिदबिक्री भएको छ । जसमध्ये ४७ कम्पनीको शेयरमूल्य बढेको छ भने ९ कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ९ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ ।

    प्रकाशित मिति :बैशाख ५ २०७८ आइतवार - ११:२८:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij