Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

वुमन्स डे कप

नेपालले नामिबियासँग टस जितेर फिल्डिङ गर्ने

नेपालले नामिबियासँग टस जितेर फिल्डिङ गर्ने


  • 1.7K
    Shares

    नेपालले नामिबियासँग टस जितेर फिल्डिङ गर्ने
    images

    काठमाडौं । वुमन्स डे कप २०२५ अन्तर्गत नेपालले चौथो खेलमा नामिबियासँग टस जितेर फिल्डिङ गर्ने भएको छ । नेपालकी कप्तान इन्दु बर्माले टस जितेर बलिङ गर्ने निर्णय लिएकी हुन् ।

    नेपाल पहिलो खेलमा नामिबीयासँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा युगान्डालाई १ विकेटले हराएको नेपालले तेस्रो खेलमा हङकङसँग २ रनले पराजित भएको थियो ।

    नेपाली टिममा इन्दु बर्मा(कप्तान), रोमा थापा (विकेटकिपर), सम्झना खड्का, साना प्रविन, रिया शर्मा, पूजा महतो, कविता जोशी, रुविना क्षेत्री बेलबासे, ममता चौधरी, रचना चौधरी र इश्वरी विष्ट रहेका छन्।

    प्रकाशित मिति :फाल्गुण २८ २०८१ बुधवार - १३:५२:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij