Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

कामना सेवा विकास बैंकको १ लाख संस्थापक सेयर बिक्रीमा

कामना सेवा विकास बैंकको १ लाख संस्थापक सेयर बिक्रीमा


  • 799
    Shares

    • images
    कामना सेवा विकास बैंकको १ लाख संस्थापक सेयर बिक्रीमा
    images

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा ल्याउने घोषणा छ । बैंकले १ लाख ११ हजार ४५३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याउने घोषणा गरेको हो।

    सेयर खरिद गर्न इच्छुक सेयरधनीले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा आवेदन दिनु पर्ने छ । सेयर बैंकको विद्यमान संस्थापक सेयर धनीहरूलाई मात्र बिक्री गरिने बैंकले जानकारी दिएको छ।

     

    प्रकाशित मिति :फाल्गुण २७ २०८१ मंगलवार - ११:४६:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij