२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । जीवन विकास लघुवित्तले कम्पनीले सबैले किन्न पाउने गरी १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा छ। बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।
सेयरको मूल्य प्रतिकित्ता ५ सय रुपैयाँ तोकिएको हो। खरिदकर्ताले मोरङ, कटहरी–२ स्थित कम्पनीको कार्यालय वा काठमाडौंको बालुवाटारस्थित एनएमबि क्यापिटलमा ७ दिन भित्र निवेदन दिनु पर्ने छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij