
२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले क्यापिटलमा र्केटरमर्चेन्ट बैंकिङ विभागमा कर्मचारी माग गरेको छ ।
एसिस्टेन्ट–सुपरभाइजर, एसिस्टेन्ट–सुपरभाइजर र अफिसर पदमा इच्छुक उम्मेदवारहरूले चैत १० गतेसम्म आवेदन दिन सक्नेछन् ।
एसिस्टेन्ट–सुपरभाइजर पदका लागि क्यापिटलमार्केटरमर्चेन्ट बैंकिङ विभागमा दुई वर्षको कार्य अनुभव र प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनु पर्नेछ।
एसिस्टेन्ट–सुपरभाइजर पदमा इच्छुकले सम्बन्धित क्षेत्रमा दुई वर्षको कार्य अनुभव र अफिसर पदमा तीन वर्षको कार्य अनुभव हुनु पर्ने छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij