Logo

२०८३ बैशाख १८ गते शुक्रवार

२०८३ बैशाख १८ गते शुक्रवार

नेपाल इन्स्योन्सले गर्यो लाभांश दिने घोषणा

नेपाल इन्स्योन्सले गर्यो लाभांश दिने घोषणा


  • 1.8K
    Shares

    नेपाल इन्स्योन्सले गर्यो लाभांश दिने घोषणा

    काठमाडौं । नेपाल इन्स्योन्सले लाभांश दिने घोषणा गरेको छ ।

    फागुन २४ गते बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ। 

    नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले गत वर्ष भने कम्पनीले १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो।

    images
    प्रकाशित मिति :फाल्गुण २५ २०८१ आइतवार - १२:५७:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij