२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ मा कुनै पनि लाभांश (नगद तथा बोनस) वितरण नगर्ने घोषणा गरेको छ ।
सेयरधनीहरुले यो वर्ष पनि लाभांश नपाउने भएका छन् । कम्पनीको गत शुक्रबार बसेको बैठकले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण प्रकाशनको स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय पनि गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij