Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

बालेनको पुर्ख्यौली घरमा पुगे प्रचण्ड

बालेनको पुर्ख्यौली घरमा पुगे प्रचण्ड


  • 1.7K
    Shares

    • images
    बालेनको पुर्ख्यौली घरमा पुगे प्रचण्ड

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित अभियान टोलीलाई महोत्तरीको एकडारा गाउँपालिकाले स्वागत गरेको छ।

    कार्यक्रम भएको स्थल काठमाडौ महानगरपालिका प्रमुख बालेन्द्र साहको पुर्ख्यौली घर हो, जो हाल गाउँपालिकाले भाडामा प्रयोग गरिरहेको छ।

    जनतासँग माओवादी तराई मधेस जागरण अभियान अन्तर्गत आज प्रचण्ड बालेकोको पुर्ख्यौली घरमा पुगेको उनको सचिवालयले जनाएको छ ।

    प्रकाशित मिति :फाल्गुण २२ २०८१ बिहिवार - ११:५३:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij