Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

उपसचिव: ३९ पदस्थापन, ५३ सरुवा (सूची)

उपसचिव: ३९ पदस्थापन, ५३ सरुवा (सूची)


  • 1.7K
    Shares

    • images
    उपसचिव: ३९ पदस्थापन, ५३ सरुवा (सूची)

    काठमाडौं । सरकारले उपसचिवमा बढुवा भएका ३९ जनाको पदस्थापन र ५३ उपसचिवको सरुवा गरेको छ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै कार्यक्षमता मूल्यांकनका आधारमा उपसचिवमा बढुवा गरेका ३९ जनाको पदस्थापन गरेको हो।

    यस्तै विभिन्न मन्त्रालय, कार्यालय र निकायका कार्यरत ५३ उपसचिवको सरुवा गरिएको मन्त्रालयले जनाएको छ। 

    हेर्नुहोस् सूची

     

    प्रकाशित मिति :फाल्गुण २२ २०८१ बिहिवार - ११:२२:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij