Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

राजा माग्दै राष्ट्रिय झण्डासहित राजावादी सडकमा

राजा माग्दै राष्ट्रिय झण्डासहित राजावादी सडकमा


  • 2.0K
    Shares

    राजा माग्दै राष्ट्रिय झण्डासहित राजावादी सडकमा
    images

    काठमाडौं । राजनधानीमा आज राष्ट्रिय प्रजातन्त्र पार्टीले बृहत प्रदर्शन गरेको छ । राजतन्त्रको पुनर्बहाली हुनुपर्ने मागसहित राप्रपाले जनप्रदर्शन गरेको हो । 

    प्रदर्शनमा राष्ट्रिय झाण्डासहित ‘राजा आउ, देश बचाउ’ लगायतका नाराहरु लगाइएको थियो । प्रदर्शनमा १९ सय बढीको सहभागितामा मोटरसाइकल र्याली समेत आयोजना गरिएको थियो ।   

    images
    प्रकाशित मिति :फाल्गुण २१ २०८१ बुधवार - १४:२०:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij