२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ११ अंक बढेको छ ।
अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार २.७४ अंक बढेर २६७४.३५ विन्दुमा बन्द भएको नेप्से, यस दिन प्रि ओपन सेसनमा १०.७४ अंक बढेर २६८५.१० विन्दुमा पुगेको छ । यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स ३.२७ अंक बढेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij