Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

सिद्धार्थ बैंकका ग्राहकलाई र्याडिसन होटलमा २० प्रतिशतसम्म छुट

सिद्धार्थ बैंकका ग्राहकलाई र्याडिसन होटलमा २० प्रतिशतसम्म छुट


  • 2.2K
    Shares

    • images
    सिद्धार्थ बैंकका ग्राहकलाई र्याडिसन होटलमा २० प्रतिशतसम्म छुट
    images

    काठमाडौं । सिद्धार्थ बैंक र्याडिसन होटेल (लाजिम्पाट, काठमाडौं)बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।

    सम्झौताअनुसार बैंकका ग्राहकहरुले लाजिम्पाटस्थित र्याडिसन होटलमा बैंकका विभिन्न कार्डबाट भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

    सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

    बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केहि समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।

    प्रकाशित मिति :कार्तिक २ २०८१ शुक्रवार - १२:०३:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij