Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

बैंक/वित्त

नेपाली नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

नेपाली नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई


  • 2.5K
    Shares

    • images
    नेपाली नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले नोट छपाइको जिम्म चिनियाँ कम्पनी एमएस चाइना बैंक नोट प्रिन्टिङ एन्ड माइन्टिङ कर्पोरेसनलाई दिएको छ ।

    राष्ट्र बैंकले १० रुपैयाँ दरका ३ अर्ब ४० करोड रुपैयाँबराबरका नोट छपाइको काम उक्त कम्पनीलाई दिएको हो ।

    यसअघि बैंकले विदेशी नोट छपाइ गर्ने कम्पनीहरूका लागि बोलपत्र आह्वान गरेको थियो । प्रतिस्पर्धाका आधारमा उक्त कम्पनीले नोट छपाइको जिम्मेवारी पाएको राष्ट्र बैंकले जनाएको छ ।

    अमेरिकी डलरमा यस ठेक्काको कुल लागत ७१ लाख अमेरिकी डलर रहेको छ ।

    प्रकाशित मिति :आश्विन २३ २०८१ बुधवार - ११:२५:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij