२०८२ कार्तिक १४ गते शुक्रवार
 
                                                    कठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
शुक्रबार सुन तोलाको १३ सयले बढेर एक लाख ५३ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस अघि विहिबार सुनको मुल्य १ लाख ५२ हजारमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलाको ३० रुपैयाँले बढेर १७९५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij