Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

प्रि ओपन सेसनमा २६.४८ अंक बढ्यो नेप्से, ६० कम्पनी कारोबारमा

प्रि ओपन सेसनमा २६.४८ अंक बढ्यो नेप्से, ६० कम्पनी कारोबारमा


  • 11.6K
    Shares

    प्रि ओपन सेसनमा २६.४८ अंक बढ्यो नेप्से, ६० कम्पनी कारोबारमा

    काठमाडौं । कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक प्री ओपन सेसनमा २६.४८ अंकले बढेको छ ।

    अहिले नेप्से परिसूचक २६४५.५० विन्दुमा कारोबार भइरहेको छ । आज प्री सेसनमा २६.४८ अंक बढेर २६४५.५० विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.७५ अंक बढेको छ । बुधबार नेप्से परिसूचक २६१९.०२ विन्दुमा बन्द भएको थियो ।

    बिहीबार प्रि ओपन सेसनमा ६७ कम्पनीको १ करोड ६६ लाख १८ हजार ६९४ रुपैयाँ बराबरको २२ हजार ४०८ कित्ता शेयर खरिदबिक्री भएको छ । जसमध्ये ५५ कम्पनीको शेयरमूल्य बढेको छ भने ५ कम्पनीको शेयरमूल्य घटेको छ ।

    प्रकाशित मिति :चैत्र १९ २०७७ बिहिवार - ११:४६:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij