Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

कपिलवस्तुमा घरभित्र नै भेटियो श्रीमान श्रीमती मृत

कपिलवस्तुमा घरभित्र नै भेटियो श्रीमान श्रीमती मृत


  • 3.5K
    Shares

    कपिलवस्तुमा घरभित्र नै भेटियो श्रीमान श्रीमती मृत

    काठमाडौ। कपिलवस्तुको बाणगंगामा श्रीमान श्रीमती मृत फेला परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका  प्रहरी  प्रमुख नवरन्त पौडलका अनुसार बाणगंगा ८ को ढोडेकोलमा बुधबार करिब ५५–५६ वर्षकी जुठी भुषाल र करिब ६०–६१ वर्षका टेकलाल भुषाल मृत फेला परेका हुन् ।  

    प्रहरीका अनुसार महिला विस्तारामा र पुरुष भर्याङमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । घटनाका बारेमा डीएसपी सहितको टोलीले अनुसन्धान गरिरहेकोले बाँकी कुरा अनुसन्धानपछि खुल्ने पौडेलले बताए । 

    प्रकाशित मिति :बैशाख १९ २०८१ बुधवार - ११:५८:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij