Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

पौडी खेल्ने क्रममा भेरी नदीमा बेपत्ता भएका निर्माण मृत भेटिए

पौडी खेल्ने क्रममा भेरी नदीमा बेपत्ता भएका निर्माण मृत भेटिए


  • 2.1K
    Shares

    पौडी खेल्ने क्रममा भेरी नदीमा बेपत्ता भएका निर्माण मृत भेटिए

    काठमाडौ । भेरी नदीमा पौडी खेल्ने क्रममा शनिवार अपराह्न बेपत्ता भएका निर्माण चौलागाईँ मृत भेटिएका छन्।

    जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार उनी आइतबार बिहान बेपत्ता भएको स्थान नजिकै मृत अवस्थामा भेटिएका हुन् ‌।

    वीरेन्द्रनगर नगरपालिका–३, गण्डकी लाइन बस्ने १८ चौलागाईँ शनिवार पौडी खेल्न भनेर ६ जन‌ा साथीहरू सहित बराहताल गाउँपालिका–२, को रानीघाटस्थित भेरी नदी पुगेका थिए।

    पौडी खेल्ने क्रममा उनी बेपत्ता भएका थिए ।‌ निर्माणको घर दैलेखको चामुण्डाबिन्द्रासैनी हो । प्रहरीका अनुसार उनी वीरेन्द्रनगरमा बसेर अध्ययन गर्थे ।

    प्रकाशित मिति :बैशाख १६ २०८१ आइतवार - १४:४३:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij