Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

४२.९५ अंकले बढ्यो नेप्से, ४ अर्ब ६६ करोडको कारोबार

४२.९५ अंकले बढ्यो नेप्से, ४ अर्ब ६६ करोडको कारोबार


  • 6.1K
    Shares

    ४२.९५ अंकले बढ्यो नेप्से, ४ अर्ब ६६ करोडको कारोबार

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज (बिहिबार) हरियाली छाएको छ । बुधबार पनि नेप्से ४०.४० अंकले बढेर दुई हजार चार सय ३२ दशमलब १५ विन्दुमा पुगेको थियो । 

    नेप्सेका अनुसार आज नेप्से ४२.९५ अंकले बढेर दुई हजार चार सय ७५ दशमलब ०९ विन्दुमा पुगेको छ । आज ४ अर्ब ६६ करोड १७ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका एउटा समूहमध्ये अन्यसबै समूहमा हरियाली छाएको छ ।  

    आज कारोबार भएका कम्पनीमध्ये ४ कम्पनीको शेयरमूल्य सर्वाधिक बृद्धि भएको छ । दुई कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेका छन् भने अन्य दुई कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ । 

    प्रकाशित मिति :चैत्र ५ २०७७ बिहिवार - १६:१२:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij