२०८२ कार्तिक ११ गते मंगलवार
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज बुधबार बकूलादेखि ब्रोकाउलीसम्मको भाउ बढेको छ । यसअघि प्रतिकेजी ७६ रुपैयाँ ६७ पैसा रहेको बकूलाको भाउ बढेर आज ८५ रुपैयाँ पुगेको छ भने ६६ रुपैयाँ ६७ पैसा रहेको ब्रोकाउलीको भाउ ६५ रुपैयाँ कायम भएको छ ।
आज ठुलो नेपाली गोलभेडाको भाउ प्रतिकेजी ६५ रुपैयाँ, सानो गोलभेडा (तराई) प्रतिकेजी ४५ रपैयाँ, रातो आलु २९ रुपैयाँ, सुकेको भारतीय प्याज ६२ रुपैयाँ ३३ पैसा, लोकल गाजर २७ रुपैयाँ ६७ पैसा, नरिवल बन्दा २५ रुपैयाँ, लोकल बन्दा ३५ रुपैयाँ, स्थानीय काउली ३० रुपैयाँ, तराई काउली २२ रुपैयाँ ३३ पैसा, रातो मूला १२ रुपैयाँ ३३ पैसा, टाटे सिमी ८५ रुपैयाँ, तितो करेला, मटरकोशा भिण्डी र राजमा सिमी ११० रुपैयाँ र घिरौला ८५ रुपैयाँ तोकिएको छ ।
विस्तृत तालिकामा हेर्नुस्



© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij