Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

५१.२३ अंकले घट्यो नेप्से, पाँच कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि

५१.२३ अंकले घट्यो नेप्से, पाँच कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि


  • 8.4K
    Shares

    ५१.२३ अंकले घट्यो नेप्से, पाँच कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो दिन आज (आइतबार) दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से ५१.२३ अंकले घटेर दुई हजार चार सय ७ दशमलब २५ विन्दुमा थामिएको छ ।   

    नेप्सेका अनुसार आज ४ अर्ब ९५ करोड २७ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका सबै समूहमध्ये दुई वटा समूह बढेका छन् भने अन्य सबै समूह घटेका छन् ।   

    बजार घटेपनि छ आइतबार पाँच कम्पनीको शेयरमूल्य उच्च दरमा बढेको छ । चन्द्रागिरी हिल्स लिमिटेड,पञ्चकन्यामाइ हाइड्रोपावर कम्पनी, अप्पर तामाकोशी हाइड्रोपावर कम्पनी, रैराङ हाइड्रोपावर कम्पनी र घलेम्दी हाइड्रोपावर कम्पनीको ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको हो ।  

    प्रकाशित मिति :चैत्र १ २०७७ आइतवार - १७:०६:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij