Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

कमेडी च्याम्पियनको तेस्रो संस्करण फागुन ३ देखि प्रशारण हुने

कमेडी च्याम्पियनको तेस्रो संस्करण फागुन ३ देखि प्रशारण हुने


  • 2.9K
    Shares

    कमेडी च्याम्पियनको तेस्रो संस्करण फागुन ३ देखि प्रशारण हुने

    कमेडि च्याम्पियनको तेस्रो संस्करण फागुन ३ गतेदेखि प्रशारण हुने भएको छ। बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी गराएको हो। फागुनको ३ गते फिजिकल अडिसन देखाइनेछ।

    दुई वटा सिजन शुरु भइसकेपछि तेस्रो सिजन ल्याउन लागेको निर्माण टिमले बताएको छ। कार्यक्रम कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने आयोजकले बताएको छ। थ्रि प्रोडक्सनको प्रस्तुति रहने यो संस्करणलाई उत्कृष्ट बनाउने निर्देशक विशाल भण्डारीले बताए।

    शोमा ३३ एपिसोड प्रस्तुत हुनेछ। शोको डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ भने भोटिङ सहकार्य खल्तीसँग भएको छ। शोमा निर्णायकका रुपमा प्रदीप भट्टराई, सन्तोष पन्त, ऋचा शर्मा र मनोज गजुरेल छन्।

    प्रकाशित मिति :माघ १० २०८० बुधवार - १९:५७:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij