२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बसिरहेको हो ।
बैठकमा विभिन्न मन्त्रालयगत एजेण्डासहित समसामयिक विषयमा छलफल भइरहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij