Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

गण्डकी प्रदेशमा पौने २६ अर्ब सहुलियतपूर्ण कर्जा प्रवाह, कुन जिल्लामा कति ? (सूचीसहित)

गण्डकी प्रदेशमा पौने २६ अर्ब सहुलियतपूर्ण कर्जा प्रवाह, कुन जिल्लामा कति ? (सूचीसहित)


  • 2.6K
    Shares

    गण्डकी प्रदेशमा पौने २६ अर्ब सहुलियतपूर्ण कर्जा प्रवाह, कुन जिल्लामा कति ? (सूचीसहित)

    काठमाडौं । गण्डकी प्रदेशमा पौने २६ अर्ब रुपैयाँ सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गण्डकी प्रदेशको आर्थिक वर्ष २०७९/८०को प्रदेशस्तरीय आर्थिक अध्ययन प्रतिवेदनअनुसार गण्डकी प्रदेशमा रहेको ११ जिल्लामा २५ अर्ब ७४ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण कर्जा प्रवाह भएको हो। 

    सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ (तेस्रो संशोधन सहित), बमोजिम २०८० असार मसान्तसम्ममा गण्डकी प्रदेशमा कुल रु.२५ अर्ब ७४ करोड यस्तो कर्जा प्रवाह भएको प्रतिवेदनमा उल्लेख छ।

    २०७९ असार मसान्तसम्ममा गण्डकी प्रदेशमा कुल रु. ३० अर्ब ११ करोड यस्तो कर्जा प्रवाह भएको थियो। यस प्रदेशमा प्रवाहित कुल कर्जाको ४२.५ प्रतिशत कास्की जिल्लामा प्रवाह भएको छ भने सबैभन्दा कम मनाङ जिल्लामा ०.२ प्रतिशत प्रवाह भएको छ।

    loa.webp

    प्रकाशित मिति :पौष २३ २०८० सोमवार - १३:३२:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij