Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेप्सेमा सामान्य अंकको गिरावट : निफ्रालाई चन्द्रागिरीले जित्यो, ६ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि

नेप्सेमा सामान्य अंकको गिरावट : निफ्रालाई चन्द्रागिरीले जित्यो, ६ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि


  • 9.7K
    Shares

    नेप्सेमा सामान्य अंकको गिरावट : निफ्रालाई चन्द्रागिरीले जित्यो, ६ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको चौथो दिन आज (बुधबार) सामान्य अंकको गिरावट आएको छ । आज नेप्से ३.४० अंकले घटेर दुई हजार चार सय ५८ दशमलब ४८ विन्दुमा थामिएको छ ।   

    नेप्सेका अनुसार आज ४ अर्ब १० करोड ४ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका सबै समूहमध्ये ७ वटा समूह बढेका छन् भने अन्य सबै समूह घटेका छन् ।   

    बजार घटेपनि छ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । आज चन्द्रागिरी हिल्स, घलेम्दी हाइड्रो पावर कम्पनी, नेपाल हाइड्रो डेभलपर, नेपाल इन्फाइन्ट्रक्चर डेभलपमेन्ट बैंक, साल्ट ट्रेडिङ कर्पोरेशन र लिवर्टी इनर्जी कम्पनीका लगानीकर्ता मालामाल भएका छन् ।

    प्रकाशित मिति :फाल्गुण २६ २०७७ बुधवार - १६:०२:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij