Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

कोरोना संक्रमणबाट एमसीए नेपालका इन्जिनियर यादवको निधन

कोरोना संक्रमणबाट एमसीए नेपालका इन्जिनियर यादवको निधन


  • 6.0K
    Shares

    कोरोना संक्रमणबाट एमसीए नेपालका इन्जिनियर यादवको निधन

    काठमाडौँ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को नेपाली संस्था एमसीए नेपालका प्रमुख इन्जिनियर सुरेश यादवको निधन भएको छ ।

    कोरोना संक्रमित यादवको उपचारका क्रममा निधन भएको हो । यादव एमसीए नेपालको ट्रान्समिसन लाइनका प्रमुख इन्जिनियर रहेको अमेरिकी दूतावासले जनाएको छ ।

    इन्जिनियर यादवको निधनमा दुस्ख व्यक्त गर्दै नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले समवेदना प्रकट गरेका छन् ।

    प्रकाशित मिति :मंसिर १० २०७७ बुधवार - १२:२४:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij