२०८२ भाद्र २ गते सोमवार
एसिया कप । नेपालले एसिया कपमा घरेलु टोली पाकिस्तानका ब्याट्सम्यान लाई आक्रामक पारी खेल्न नदिन उत्कृष्ट वलिङ सुरुवात गरेका छन । जसक्रममा लेपालले पाकिस्तानको तेस्रो विकेट लिन सफल भएकाछन् ।
दिपेन्द्र सीं ऐरीले महोमद रिजवानलाई रनआउट गर्दै पभेलियन फर्काए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij