Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेप्से परिसूचक ४१.०६ अङ्कले बढ्दा कारोबार रकम १ अर्ब ८८ करोड, कुन कम्पनीको लगानीकर्ताले कति कमाए ?

नेप्से परिसूचक ४१.०६ अङ्कले बढ्दा कारोबार रकम १ अर्ब ८८ करोड, कुन कम्पनीको लगानीकर्ताले कति कमाए ?


  • 2.5K
    Shares

    नेप्से परिसूचक ४१.०६ अङ्कले बढ्दा कारोबार रकम १ अर्ब ८८ करोड, कुन कम्पनीको लगानीकर्ताले कति कमाए ?

    काठमाडौं । आज (बुधबार) नेप्सेमा हरियाली छाएको छ । आज ४१.०६ अंकले नेप्से बढ्दा इन्डेक्स भने २०६०.९१ विन्दूमा कायम हुन पुगेको हो ।

    नेप्से बढेपनि आज कारोबार रकम उत्साह जनक देखिएन । आज १ अर्ब ८८ करोड ८३ लाख २६ हजार माथिको कारोबार भएको हो । आज २ सय वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १८ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । 

    नेप्सेमा बढेसँगै आज आइएमआइ लाइफ इन्स्योरेन्सको कारोबार अब्बल रह्यो । लामो समय पछि नेप्सेमा हरियाली छाएको छ । नेप्से उकालो लागेसँगै म्युचुअल फण्डबाहेक सबै उप सूचकमा हरियाली छाएको छ । 

    प्रकाशित मिति :श्रावण २४ २०८० बुधवार - १४:३९:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij