Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नबिल बैंकको ४ लाख संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले समेत खरिद गर्न सकिने

नबिल बैंकको ४ लाख संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले समेत खरिद गर्न सकिने


  • 3.7K
    Shares

    नबिल बैंकको ४ लाख संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले समेत खरिद गर्न सकिने

    काठमाडौँ । नबिल बैंकले आजबाट ४ लाख ८२ हजार ८०८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । उक्त शेयरमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । 

    यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो । 

    सेयर खरिद गर्न इच्छुकले ७ दिनभित्र बैंकको केन्द्रीय कार्यालय तीनधारा, विणामार्ग, दरबरमार्ग काठमाडौंस्थित कम्पनी सचिवको कार्यालयमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई शिलबन्दी निवेदन पेश गर्नुपर्नेछ । 

    प्रकाशित मिति :श्रावण २३ २०८० मंगलवार - १४:४८:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij