२०८२ भाद्र २३ गते सोमवार
काठमाडौं । उदयपुरमा १६ वर्षीया किशोरीलाई जंगलमा लगेर बलात्कार गर्ने युवक पक्राउ परेका छन् । बेलका नगरपालिका–१, मिलनटोल बस्ने २१ वर्षीय नितेश कार्कीलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।
कार्कीले ती किशोरीलाई सोही ठाउँस्थित सामुदायिक जंगलमा बलात्कार गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी भागलपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij