Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेप्से २९ अंकले घट्यो, २ अर्ब ४२ करोडको कारोबार

नेप्से २९ अंकले घट्यो, २ अर्ब ४२ करोडको कारोबार


  • 2.2K
    Shares

    नेप्से २९ अंकले घट्यो, २ अर्ब ४२ करोडको कारोबार

    काठमाडौँ । लगातार चौथो दिन पनि घटेको ऋणात्मक बनेको छ । 

    नेपाल स्टक एक्सचेञ्जका साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक २९.७१ अंकले घट्दै २१ सय २६.४८ अंकको विन्दुमा ओर्लिएको हो । सोमबार यता १०० सय अंकमाथिले नेप्से घटिसकेको छ । 

    २९ अंकले नेप्से घटेको बजारमा आज २ अर्ब ४२ करोड ५७ लाख ८० हजार रुपैयाँ बराबरको ६२ लाख ७१ हजार कित्ता सेयर किनबेच भएको छ । १३ वटा उपसूचकहरु आज सबै ऋणात्मक भएका छन् ।

    प्रकाशित मिति :श्रावण ११ २०८० बिहिवार - १५:१०:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij