Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

क्यानोनिङ गर्दा लडेर २२ बर्षीया युवतीको मृत्यु

क्यानोनिङ गर्दा लडेर २२ बर्षीया युवतीको मृत्यु


  • 2.5K
    Shares

    क्यानोनिङ गर्दा लडेर २२ बर्षीया युवतीको मृत्यु
    images

    पोखरा । कास्कीमा क्यानोनिङ (झरनाबाट झर्ने खेल) गर्ने क्रममा एक जनाको मृत्यु भएको छ ।

    कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. ९ घलेलमा क्यानोनिङ गर्ने क्रममा लडेर पोखरा महानगरपालिका वडा नं. २६ बुढीबजार बस्ने २२ वर्षीया अन्जिता भण्डारीको मृत्यु भएको हो ।

    उनलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगेकोमा डाक्टरले बुधबार अपराह्न ४ बजेर ५० मिनेटमा मृत घोषणा गरेको कास्की प्रहरीले जनाएको छ ।

     

    प्रकाशित मिति :श्रावण ११ २०८० बिहिवार - १२:०६:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij