Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

डा. तोसिमा कार्कीले गरिन् सचिवका लागि विज्ञापन, ५ दिनभित्र आवेदन दिन सकिने

डा. तोसिमा कार्कीले गरिन् सचिवका लागि विज्ञापन, ५ दिनभित्र आवेदन दिन सकिने


  • 2.3K
    Shares

    डा. तोसिमा कार्कीले गरिन् सचिवका लागि विज्ञापन, ५ दिनभित्र आवेदन दिन सकिने
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले सचिवालय सचिवका लागि विज्ञापन गरेकी छिन् । आज सामाजिक सञ्जालबाट सूचना प्रकाशन गर्दै उनले ५ दिनभित्र आवेदन दिन आग्रह गरेकी छिन् । 

    कानुन वा राजनीति शास्त्र वा समाजशास्त्र वा अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा स्नातक गरेको, समसामयिक राजनीतिक विषयमा जानकार भएको, सूचना प्रविधि सम्बन्धी आधारभूत जानकारी भएको, कानुनी अध्ययन र अनुसन्धानमा रुचि भएको, नेपाली र अङ्ग्रेजी भाषामा राम्रो दक्खल भएको लगायतका मापदण्ड तोक्दै कर्मचारी मागेकी हुन् । 

    आवेदन कर्ताको लिखित, मौखिक तथा प्रयोगात्मक परीक्षा लिएर छनौट गरिने कार्कीले जनाएकी छिन् ।

     

    प्रकाशित मिति :श्रावण ११ २०८० बिहिवार - ११:२१:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij