Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

कोशी सरकार गठनविरुद्ध एमालेको रिट आइतबारलाई हेर्न नमिल्ने

कोशी सरकार गठनविरुद्ध एमालेको रिट आइतबारलाई हेर्न नमिल्ने


  • 2.3K
    Shares

    कोशी सरकार गठनविरुद्ध एमालेको रिट आइतबारलाई हेर्न नमिल्ने

    कोशी प्रदेश सरकार गठनविरुद्ध सर्वाेच्च अदालतमा परेको रिट हेर्न नमिल्नेमा गएको छ।

    न्यायाधीश कुमार रेग्मी र नहकुल सुवेदीको इजलासमा सुनुवाइ हुन पेसी तोकिएको यो मुद्दा आइतबार हेर्न नमिल्ने भएको हो। 

    आजै यो मुद्दामा आदेश आउने अपेक्षा गरिएको थियो। तर हेर्न नमिल्नेमा गएपछि यो मुद्दाको सुनुवाइ आइतबार अघि बढ्न सकेन।

    यसअघि असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको इजलासले प्रारम्भिक सुनुवाइ गर्दै आइतबारलाई सुनुवाइको मिति तोकेको थियो। 

    प्रकाशित मिति :श्रावण ७ २०८० आइतवार - १३:३०:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij